समाचार
आइतबार कालीकोट-जुम्ला सडक खण्डमा सवारी साधन नचल्ने
१३ मंसिर २०८१, बिहीबार १७:१८
आइतबार कालीकोट-जुम्ला सडक खण्डमा सवारी साधन नचल्ने
कालीकोट– आइतबार कालीकोट-जुम्ला सडक खण्डको खल्लागाड देखि नाग्म बजार सम्म अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन नचल्ने भएका छन्…
निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी बाट हटाइयो
१२ मंसिर २०८१, बुधबार १६:१५
निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी बाट हटाइयो
कालीकोट–खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अविराज शाहीलाई जिम्मेवारीबाट हटाइएको छ । मंगलबार खाँडाचक्र नगरपालिकालाई पत्र लेख्दै संघिय मामिला तथा…
प्रथम कालीकोट महोत्सव मंगलबारदेखि मान्म बजारमा सुरु, महोत्सव सात दिन सम्म चल्ने
१२ मंसिर २०८१, बुधबार ०९:१०
प्रथम कालीकोट महोत्सव मंगलबारदेखि मान्म बजारमा सुरु, महोत्सव सात दिन सम्म चल्ने
कालीकोट : खाँडाचक्र नगरपालिकाकाे मान्म बजारमा मंगलबारदेखि प्रथम कालीकोट महोत्सव सुरु भएको छ। समृद्ध कालीकोट प्रमुख विकासको आधार, कृषि पर्यटन…
उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण
९ मंसिर २०८१, आईतवार १६:२५
उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण
काठमाडाै- डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ…
बिश्व बाल दिवसकाे अवसरमा प्रभातफेरी
५ मंसिर २०८१, बुधबार १०:०६
बिश्व बाल दिवसकाे अवसरमा प्रभातफेरी
कालीकाेट- समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “विश्व बाल दिवस २०८१” को अवसरमा जिल्ला प्रहरी कार्यालय कालीकोटले प्रभातफेरी कार्यक्रमकाे आयोजना गरेकाे…
जिल्ला अस्पतालको भवन उद्घाटन
३ मंसिर २०८१, सोमबार १२:२६
जिल्ला अस्पतालको भवन उद्घाटन
कालीकोट– जिल्ला अस्पताल कालीकोटको नवनिर्मित भवनको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कँडेलको…
करेन्ट लागेर एक जनाको मृत्यु
३ मंसिर २०८१, सोमबार ११:४३
करेन्ट लागेर एक जनाको मृत्यु
कालीकोट–शुभकालीका गाउँपालिका ४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । २६ बर्षिया बिरेन्द्र चौलागाईको करेन्ट लागेर मृत्यु भएको…
आज देखि निर्वाचन आचारसंहिता लागू, मनोनयन पत्र दर्ता आजै
२ मंसिर २०८१, आईतवार ०८:०८
आज देखि निर्वाचन आचारसंहिता लागू, मनोनयन पत्र दर्ता आजै
कालीकाेट- आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले आइतबारदेखि…
पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
३० कार्तिक २०८१, शुक्रबार ०८:२७
पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
कालीकाेट- नेपालले पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात गर्दै छ । नेपाल विद्युत प्राधिकरणले ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने…
राकम कर्णालीमा सय शय्याको अस्पताल चाँडै सञ्चालनमा आउने
२८ कार्तिक २०८१, बुधबार १७:४७
राकम कर्णालीमा सय शय्याको अस्पताल चाँडै सञ्चालनमा आउने
कालीकाेट- प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको राकम कर्णालीमा सय शय्याको अस्पताल चाँडै सञ्चालनमा आउने घोषणा गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान…