मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली राजमार्गको ठाउँ-ठाउँमा पहिरो

कालीकोट– कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्ड अन्तरगत कालीकोट खण्डमा पर्ने सडक पुर्णरुपमा अवरुद्ध भएको छ । बुधबार राती भएको बर्षाको कारण राजमार्ग अवरुद्ध भएको हो । कर्णाली राजमार्गको गगने खोला, जितेगडा, एसमोड र दहीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी अर्जुन केसीले बताउनु भयो । बर्षाका कारण अवरुद्ध भएको बिद्युत सेवा संचालनमा आएको छ । अवरुद्ध सडक खुलाउन केहि दिन लाग्ने बताइएको छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button