मिति:- १७ चैत्र २०८१, सोमबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षा

डोल्पामा पहिलाे पटक ‘मेटल डिटेक्टर’को प्रयोग

डोल्पा- पहिलो पटक डोल्पामा माध्यमिक शिक्षा परीक्षा(एसईई) मा मेटल डिटेक्टर मेसिनकाे प्रयोग गरेर परीक्षार्थीको जाँच गरिएको छ । बिहिबार देखि सुरु भएको परीक्षामा बिद्यार्थीले हलमा प्रभावित पार्ने खालका उपकरणहरु ल्याए/नल्याएको जाँच गर्नका लागि मेटल डिटेक्टरको प्रयोग गरिएको हो ।

परीक्षा हलमा मोबाइल फोन लगायतका विद्युतीय सामग्री लैजान नपाउन् भनेर जिल्लामै पहलोपटक चेकजाँचका लागि मेटल डिटेक्टरको प्रयोग गरिएको हो । विगतमा परीक्षा हलभित्रै मोबाइल प्रयोग भएका घटनाहरु बाहिरिएकाले यसपटक कडाई गरिएको हाे । यसपटककाे एसईईमा ७ सय ७५ विद्यार्थी सहभागी हुने छन् ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker