मिति:- २० फाल्गुन २०८०, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय

चाैंथाे राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयर कप सम्पन्न

कालीकाेट- तिलागुफा नगरपालिका स्तरीय चाैंथाे राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयर कप मालिका मा.बि नाग्ममा सम्पन्न भएको छ । नगर प्रमुख शंकर प्रसाद उपाध्यायकाे अध्यक्षता र कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा संघिय सांसद मा.महेन्द्र बहादुर शाहीकाे प्रमुख आतिथ्यतामा कप सम्पन्न भएकाे हाे ।

कपमा बिभिन्न राजनितिक दलका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।चाैथाे राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयर कपमा २१ गाेल्ड मेडल प्राप्त गरि महादेव मा.बि फाेइकाेट प्रथम भएको छ । त्यस्तै सत्यदेबि मा.बि जुविथाले ३ गाेल्ड मेडल प्राप्त गरी दाेस्राे र मालिका मा.बि नाग्मले पनि ३ गाेल्ड मेडल प्राप्त गरी तेस्रो भएकाे छ  । कपमा भाग लिएका कालिका मा.बि राचुली , दुर्गा मा.बि रताडा र कालिका मा.वि छाप्रेले एक एक गाेल्ड मेडल प्राप्त गरेका छन् । राष्ट्रपति रनिङ शिल्ड सफल पार्ने सहयाेग गर्ने राजनीतिकदल, शिक्षक, बिद्यार्थि, अभिभावक, समाजसेवि, पत्रकार सबैलाइ उपमयेर महेन्द्र बहादुर शाहीले  धन्यवाद ब्यक्त गर्नु भएकाे छ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

6 Comments

  1. You have made some decent points there. I looked on the internet for more information about
    the issue and found most individuals will go along with your views on this site.

  2. I needed to thank you for this excellent read!! I definitely loved every bit of it.

    I have got you book-marked to check out new things you post… I saw
    similar here: sklep and also here:
    sklep

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker