मिति:- ३ आश्विन २०८१, बिहीबार | समय:-

राष्ट्रिय

आज संविधान दिवस, बिभिन्न कार्यक्रमकाे आयाेजना गरि दिवस मनाइदै

आज संविधान दिवस, बिभिन्न कार्यक्रमकाे आयाेजना गरि दिवस मनाइदै

कालीकाेट- आज संविधान दिवस तथा राष्ट्रिय दिवसकाे अवसरमा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ दिवस मनाइँदैछ । २०७२…
सङ्घीय संसद्काे संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत (पुर्णपाठ सहित)

सङ्घीय संसद्काे संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत (पुर्णपाठ सहित)

कालीकाेट- सङ्घीय संसद्काे संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलले आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।…
यमपञ्चकको पाँचौ दिन अर्थात आज “भाइटिका”

यमपञ्चकको पाँचौ दिन अर्थात आज “भाइटिका”

यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र…
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

कालीकाेट- संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटार स्थित निवासमै हृदयघात भएपछि उनलाई…
नेशनल आइसीटी स्कलर सिप २०८० घोषणा

नेशनल आइसीटी स्कलर सिप २०८० घोषणा

काठमाडाै‌- क्यान महासंघको पहलमा प्राविधिक शिक्षा बिएससी आइसीटी अध्यायनका लागि संचालित नेशनल आइसीटी स्कलरसिप २०८० घोषणा गरिएको छ । सातै…
सरकारका वेवसाइट नै सुरक्षित छैनः सभामुख पाठक

सरकारका वेवसाइट नै सुरक्षित छैनः सभामुख पाठक

मकवानपुर- बागमती प्रदेशका सभामुख भूवन कुमार पाठकले सरकारका वेवसाइट तथा डाटा सेन्टर सुरक्षित हुन नकसकेको बताएका छन् । बिहीबार हेटौंडामा…
रास्कोट नगरपालिकाले एक बर्षको अवधिका पुरा गरेका कामको फेहरिस्त

रास्कोट नगरपालिकाले एक बर्षको अवधिका पुरा गरेका कामको फेहरिस्त

कालीकोट– रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही नगर उप- प्रमुख मनिराज बरालको पदवहाली तथा एक बर्षको अवसरमा १०औं नगर सभा…
कालीकोट–जुम्ला बिद्युत सेवा सुचारु

कालीकोट–जुम्ला बिद्युत सेवा सुचारु

कालीकोट– राष्ट्रिय प्रशारण लाईनमा समस्या आएपछि मंगलबारदेखि बन्द भएको कालीकोट–जुम्ला बिद्युत सेवा बिहिबार बाट सुचारु भएको छ । दैलेख जिल्लाको…
जुम्लाबाट एस.एल.सी उतिर्ण गरेर आएपछि………..

जुम्लाबाट एस.एल.सी उतिर्ण गरेर आएपछि………..

जर्मन- उ बेला म त्रि-चन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको प्रथम बर्षको पढाई! बसाई भने काठमाडौंको डिल्लिबजार स्थित कालिकास्थान मन्दिर…
मन्त्रालय बाँडफाँट टुंगियो‚ नेकपा माओवादी केन्द्रलाइ ५ मन्त्रालय

मन्त्रालय बाँडफाँट टुंगियो‚ नेकपा माओवादी केन्द्रलाइ ५ मन्त्रालय

काठमाडौँ — सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसलाई ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रलाई…
Back to top button