मिति:- ५ बैशाख २०८२, शुक्रबार | समय:-

मुख्य खबर

कालीकोटः समन्वय समिति सदस्य तिला नदीमा बेपत्ता

कालीकोटः समन्वय समिति सदस्य तिला नदीमा बेपत्ता

कालीकोट— जिल्ला समन्वय समिति सदस्य काली बहादुर बिक शनिबार तिलानदीमा बेपत्ता भएका छन् । तिलागुफा १ भिग्म बजार नजिकै नदीमा…
संरचनाकाे अभावमै ‘कोटदवार’

संरचनाकाे अभावमै ‘कोटदवार’

ललित विष्ट कालीकोट – सदमुकाम मान्मको प्रतिमाचोकदेखि २ किलोमिटर टाडा रहेको पर्यटकीय स्थल हो कोटदवार । राजा मलैबम्ब बसेको ठाउँलाई…
अनिवार्य बिद्यालयमा भर्ना गर्न अनुरोध

अनिवार्य बिद्यालयमा भर्ना गर्न अनुरोध

कालीकोट— महाबै गाउँपालिकाले बैसाख १५ गते सम्म अनिवार्य बिद्यालय भर्ना गर्न अनुरोध गरेको छ । महाबै गाउँपालिका गाउँ शिक्षा समिति…
आँखा उपचारले ल्याएकाे खुसी

आँखा उपचारले ल्याएकाे खुसी

कालिकोट — खाडाचक्र–३ ताडीकी ८० वर्षीया मोतिकला पाण्डे आँखा देख्न छाडेको ३ वर्षपछि पुनः ज्योति पाएपछि खुसी छिन् । नातिनी कल्पनाको…
अभिमुखिकरण कार्यक्रम सम्पन्न

अभिमुखिकरण कार्यक्रम सम्पन्न

कालीकोट— कोष तथा लेखा नियन्त्रण कार्यालय कालीकोटको आयोजनामा सरकारी लेखा हेर्ने कर्मचारीका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको…
कालीकोटका धेरै फर्म मिसम्याचमा, चैत मसान्त सम्म छुट

कालीकोटका धेरै फर्म मिसम्याचमा, चैत मसान्त सम्म छुट

कालीकोट— यस बर्ष कालीकोटका धेरै ब्यवसायीक फर्महरु मिसम्याचमा परेका छन् । खरिद र बिक्रीको आधारमा आन्तरिक राजश्व कार्यालयमा पेश गरीने…
श्रीमती बेहोस, श्रीमान बेपत्ता, लुटेरा फ्राहर

श्रीमती बेहोस, श्रीमान बेपत्ता, लुटेरा फ्राहर

कैलाली— भारतबाट काम गरेर कालीकोट घर तिर फर्किदै गरेका खाँडाचक्र नगरपालिका ३ का मनप्रापद पाण्डे कैलालीको गोदावरी ६ बाट बेपत्ता…
कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासकाे मत पाए

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासकाे मत पाए

कालीकाेट कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनुभएको छ । सत्तामा सहभागी दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि…
मन्त्रालय बाँडफाँट टुंगियो‚ नेकपा माओवादी केन्द्रलाइ ५ मन्त्रालय

मन्त्रालय बाँडफाँट टुंगियो‚ नेकपा माओवादी केन्द्रलाइ ५ मन्त्रालय

काठमाडौँ — सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसलाई ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रलाई…
पत्रकार महासंघ स्थापना दिवसको अवसरमा प्रभातफेरी

पत्रकार महासंघ स्थापना दिवसको अवसरमा प्रभातफेरी

कालीकोट– पत्रकार महासंघ स्थापना दिवसको अवसरमा पत्रकार महासंघ जिल्ला शाखा कालीकोटले प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ । “मर्यादित पत्रकारीता…
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker