मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरस्थानीय

बोलेरो गाडी दुर्घना एकको मृत्यु

कालीकोट– सान्नीत्रिवेणी ३ सिस्नेगडा नजिकै ग १ ज ५७९५ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा रास्कोट नगरपालिका ७ का ३४ बर्षिय सक्कल शाही भनिने शिशिर शाहीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कर्णाली करिडोर अन्तर्गत शान्तीघाट बाट जितेडा आउदै गरेको बोलेरा गाडी राती अनियन्त्रीत भइ दुर्घटना भएको हो । दशै तिहार नजिकीए संगै त्यस क्षेत्रमा आवतजावत गर्नेको संख्या निकै बढेको छ । कर्णाली करिडोर संग जाडिएका स्थानीय सडक भएर दशै तिहार मनाउन घरजानेहरुले चर्को भाडा तिरेर आउजाउ गर्ने गरेको गुनोसो छ ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button