मिति:- १८ भाद्र २०८२, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरस्थानीय

तिला नदिमा एक जना बेपत्ता

कालीकोट- तिलागुफा ९ का २१ वर्षीय अर्जुन उपाध्याय कर्णाली राजमार्ग बाट चिल्खाया जाेड्ने स्थानीय सडक भैंसेगौडा काठेपुलबाट  तर्नेक्रममा सोमबार दिउँसो तिला नदीमा खसेर बेपत्ता भएका छन् । सुर्खेतमा स्नातक तह पढ्दै गरेका उपाध्याय दसैं बिदामा घर जानलाग्दा  भैंसेगौडा पुलबाट खसेर नदीमा बेपत्ता भएका हुन्।  बेपत्ताको खोजी गरे पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख अर्जुन केसीले बताउनु भयाे । भैंसेगौडामा भएकाे पक्की पुल गत वर्ष दसैंको बेला आएको बाढीले बगाएपछि स्थानीयले आवतजावत गर्न काठको पुल बनाएका थिए ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

7 Comments

  1. Официальный Telegram канал 1win Casinо. Казинo и ставки от 1вин. Фриспины, актуальное зеркало официального сайта 1 win. Регистрируйся в ван вин, соверши вход в один вин, получай бонус используя промокод и начните играть на реальные деньги.
    https://t.me/s/Official_1win_kanal/931

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker