मिति:- १६ आश्विन २०८२, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

जिल्लाका चार ठाउँमा यात्रु सहायत कक्ष

कालीकोट– जिल्ला प्रहरी कार्यालय कालीकोटले दशै तिहारलाइ लक्षित गर्दै जिल्लाका चार ठाउँमा यात्रु सहायता कक्षको सुरुवात गरेको छ । चाडपर्वमा हुने बिभिन्न सवारी दुर्घटना र यात्रुलाई आइपर्ने समस्यालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोट, इलाका प्रहरी कार्यालय स्युना, प्रहरी चौकी पद्मघाट र अस्थायी प्रहरी पोष्ट हुल्ममा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी हिम बहादुर खत्रीले बताउनु भयो । यात्रुलाई कुनै समस्या परेमा जिल्ला प्रहरी कार्यालयको टोलफ्री नं. १०० मा फोन गर्न सकिने छ ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker