कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
प्रशासन कार्यालयले सेवा अवधि बढायाे

कालीकाेट- जिल्ला प्रशासन कार्यालय कालीकाेटले सेवा अवधि बढाएकाे छ । सेवाग्राहीकाे संख्या बढ्दै गएकाले कार्यालय समय अवधि बढाएकाे सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनु भयाे । आइतबार एक सूचना जारी गर्दै सहायक प्रजिअ शर्माले अर्काे ब्यवस्था नभए सम्मका लागि बिहान ७ बजे देखि बेलुकी ६ बजे सम्म सेवा प्रवाह हुने बताउनु भएकाे हाे ।