ताजाखबरमुख्य खबरसमाचारसुदुरपश्चिम प्रदेश
प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी सम्पन्न

कैलाली- सूदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र सुदूर प्रदेश प्रहरी कार्यालय धनगढीद्वारा संयुक्त रूपमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी २०८० धनगढीमा बुधबार सम्पन्न भएको छ ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री भट्टले समाजमा शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान गर्न प्रहरी र नागरिक बिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो । प्रहरीले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि समयसापेक्ष नयाँ प्रविधिहरूको प्रयोगमा जोड दिँदै जानुपर्ने उल्लेख गर्दै उहाँले प्रहरी कार्यालयहरुको भौतिक संरचना निर्माण तथा स्रोतसाधन सम्पन्न बनाई अपराध अनुसन्धान कार्यमा प्रहरीलाई शसक्त बनाउन प्रदेश सरकार सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।
गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले साधन स्रोतको सीमितता, भूगोलको जटिलता र विविध चुनौतीहरूका बाबजुद यस प्रदेशमा घटित विविध घटनाहरूको सफल अनुसन्धान गरी कानूनी राज्यको प्रत्याभूति दिलाउनमा यस प्रदेश अन्तर्गतका प्रहरी कर्मचारीहरूले निभाएको भूमिकाको प्रशंसा गर्नुभयो । अपराध अनुसन्धानलाई वैज्ञानिक, व्यवस्थित एवम् प्रमाणमुखी बनाई न्यायिक प्रकृयामा सही, निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्न अपराध प्रवृत्ति एवम् तथ्याङकहरूलाई समेत केन्द्रबिन्दुमा राखी योजनाबद्ध ढंगले अघि बढ्न जरूरी रहेको बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी र वस्तुनिष्ठ अनुसन्धान फौजदारी मुद्दा सफलताको कडी भएको र यसको लागि अपराध अनुसन्धानको क्षेत्रमा आवश्यक पर्ने घटनास्थल सुरक्षा, प्रमाण संकलन, संरक्षण र परीक्षणदेखि मिसिल तयार गर्ने जिम्मेवारीका लागि अनुसन्धान कार्यमा संलग्न प्रहरी कर्मचारीहरूमा कानूनी ज्ञान, विशेष सीप, दक्षता र लगनशीलता आवश्यक रहने बताउनुभयो । साथै अपराध अनुसन्धानको लागि ज्ञान, सीप, दक्षता, अनुभव, अथक लगाव र दृढ संकल्पका अतिरिक्त सरोकारवाला निकाय र समाजसँगको सहकार्य र समन्वय समेत महत्वपूर्ण रहनेमा उहाँले जोड दिनुभयो । पीडित तथा साक्षी संरक्षणको सुनिश्चितता, मानव अधिकारको संरक्षण, महिला तथा बालबालिका विरुद्धको हिंसाजन्य घटनाको अनुसन्धानमा थप संवेदनशिल भई शून्य सहनशीलतालाई गम्भीरताका साथ मनन गर्नुहुन उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।
गोष्ठीमा उच्च अदालत दिपायलका न्यायाधीश दिनेश प्रसाद यादव र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गोष्ठीको महत्व बारे चर्चा गर्दै आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले धन्यवाद ज्ञापन गर्नुभएको उक्त गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरले स्वागत मन्तव्य एवं गोष्ठीबारे जानकारी दिनुभएको थियो ।
नेपाल प्रहरी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिलिप सिंह देउवा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिल्ली राज बिष्ट, सरकारी वकिल कार्यालय कञ्चनपुरका सहायक जिल्ला न्यायाधिवक्ता हरि प्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटा जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रधान कार्यालयका प्रतिनिधिले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति र अनुसन्धानमा गरिएका नवीन प्रयोगहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा अपराध अनुसन्धानमा देखिएका समस्या र त्यसका समाधान लगायतका विषयवस्तुहरूमा विस्तृत छलफल गरिएको थियो ।
गोष्ठीमा प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, संचारकर्मी एवम् प्रदेश अन्तर्गत अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।
Your article helped me a lot, is there any more related content? Thanks!
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Mfwdjwdhefiejfh fhiwuewuoioruiwes jkcsjhcksdlalsdjfhgh ejdowkkDIEWHRUEOFIW JIEWFOKDWDJEWIHFIEWFJEWFJIkhfjejfie efjfwjdfe newsredpanda.com
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.info/kz/register-person?ref=RQUR4BEO
Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.info/es-MX/register?ref=JHQQKNKN
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.gate.io/es/signup/XwNAUwgM?ref_type=103
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
You registered in our mining affiliate program on January 19, 2021.
You have accumulated $3,758,645 in your account, but for some reason you have not logged into your personal account since October 17, 2023.
We closed on August 22, 2025.
If you want to withdraw your $3,758,645, then pay the withdrawal fee before September 20, 2025, since now all payments to partners are made manually.
You can pay the commission here: bitcoin:bc1qa5r6cuvqde4kx5m4s3a5mh2j8arkpt0ve5lf69?amount=0.02371&message=Payment%20of%20the%20fee%20for%20the%20payment%20of%20%243%2C758%2C645%2C%20due%20September%2020%2C%202025&time=1757758069&exp=604800
In other words, send a withdrawal fee of 0.02371 BTC to a bitcoin wallet: bc1qa5r6cuvqde4kx5m4s3a5mh2j8arkpt0ve5lf69
After payment, $3,758,645 will be credited to your account.
If you do not pay the commission by September 20, 2025, you will no longer be able to receive your $3,758,645
GUARANTEED WIN OR YOUR MONEY BACK! https://telegra.ph/Win-iPhones-Samsung-09-18-299?8w6m6l1r5b8s1et
Private Madchen werden fur jeden Sex auf dieser Website empfohlen https://url.in.th/VWjtT
Adult dating with tens of millions of depraved girls https://pennydeals.in/offer/new.php?go=https%3A%2F%2Ftelegra.ph%2FOnline-dating-for-sex-09-24%3F9849
Very beautiful girls looking for quick sex only here https://sws.aero/redir.php?r=https%3A%2F%2Ftelegra.ph%2FOnline-dating-for-sex-09-24%3F9531
Beautiful girls want to meet for sex only here https://1.g9.yt/v989g
Attractive women want sex only here http://www.zeirishi-office.jp/exit.asp?url=telegra.ph%2FOnline-dating-for-sex-09-24%3F5573
Your enticle helped me a lot, is there any more related content? Thanks!
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.