-
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा, कालीकाेटमा देउडा खेल हुदै
कालीकाेट- कर्णाली प्रदेश सरकारले आज साउन १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनु भयाे। प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा बिदा दिइएको छ। २०८१ चैत १७ गतेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट बिदा दिने निर्णय गरिएको हो । आजै कालीकोट जिल्लामा…
-
कर्णाली प्रदेश
कर्णाली राजमार्ग सूचारु
कालीकोट–कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडक खण्ड अन्तरगत तिलागुफा नगरपालिका ६ गोठीभिरमा गएको पहिरोले अवरुद्ध भएको राजमार्ग सुचारु भएको छ । सडक डिभिजन कार्यालय जुम्ला, नेपाली सेना, नेपाल प्रहरी, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय कालीकोटको पहलमा रागमार्ग सुचारु गरिएको हो । भिरालो जमिनमा ग्यामीन भरेर बनाएको सडक पहिरोले लगेपछि ठुला यातायातका साधनहरु ओहोर–दोहोर गर्न निकै कठिनाइ भएको थियो । सडकको चट्टानी खण्ड बलाष्टिङ्क गरेर सडक सुचारु…
-
कर्णाली प्रदेश
कालीकोट पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिदै
कालीकोट– स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता, पुर्णखोज सुनिश्चितता, हाम्रो प्रतिवद्धता भन्ने मुल नाराको साथ आज (शनिबार) कालीकोट जिल्ला पुर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिदै छ । कालीकोटको सदरमुकाम मान्मको होटल चन्द्र सर्यमा सुरु भएको घोषणा कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री तथा संघिय सांसद मानीय महेन्द्र बहादुर शाहीले गर्नु भएको छ । जिल्ला पुर्णखोप समन्वय समिति कालीकोटले आयोजना गरेको घोषणा सभामा किर्डाक नेपाल…
-
कर्णाली प्रदेश
खाँडाचक्रमा करार कर्मचारीको म्याद थप नहुने
कालीकोट– खाँडाचक्र नगरपालिकामा रहेका करार कर्मचारीको म्याद थप नहुने भएको छ । करार कर्मचारीको तलव भुक्तानीमा स्थानीय तहले धेरै रकम खर्च गर्ने गरेको चौतर्फी बिरोधपछि नगरपालिकाले करारका कर्मचारीको म्याद थप नगर्ने भएको हो । खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जसी प्रसाद चौलागाईले आ.व २०८२/०८३ का लागि करार कर्मचारीको म्याद थप नगर्ने २३ गते बसेको ३६ औं कार्यपालिका बैठकले निर्णय गरेको बताउनु भयो । महालेखा परिक्षकको…
-
कर्णाली प्रदेश
कर्णाली राजमार्गकाे गोठीभीरमा पहिराे, ठूला गाडी सञ्चालनमा रोक
कालीकाेट-कर्णाली राजमार्ग अन्तर्गत तिलागुफा नगरपालिका वडा नम्बर ६ गोठीभीरमा सडक भत्किएपछि प्रहरीले ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । शुक्रबार बिहान सडक भत्किएकाले ठूला गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएकाले सजगता अपनाउन अनुरोध गरेको कालीकाेटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताउनुभयो ।