मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशमुख्य खबरसमाचारसमाजस्थानीय

महावैमा दोस्रो अध्यक्ष कप तथा पाद्मगाड मेला सुरु

कालीकोट–महावै गाउँपालिकाको पाद्मगाड गैराखाडामा शनिबार बाट दोस्रो अध्यक्ष कप तथा पाद्मगाड मेला सुरु भएको छ । मेलाको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश बहादुर शाहीले गर्नु भयो । चार दिन सम्म चल्ने भनिएको उक्त मेलामा १६ वटा टिमले भाग लिएका छन् । खेलकुदको मुख्य एम्पायरमा खेमराज गिरी रहने छन् । मेलाका प्रमुख आक्रर्षकमा साँकृतीक कार्यक्रम र देउडा खेल रहेको छ ।

पुर्णसिह बम

पत्रकार पुर्णसिंह बम कालीकोटमा बसेर फोटो पत्रकारीता गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button