मिति:- १८ भाद्र २०८२, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली राजमार्ग सूचारु

कालीकोट– कर्णाली राजमार्ग अन्तरगत शुभकालीका १ गगने खोलामा गहेको पहिरो पन्छाएपछि कर्णाली राजमार्ग सूचारु भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सडक डिभिजन कार्यालय जुम्लाको संयुक्त टोली सहित कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयल गगने खोलामा पुगेर सडकमा खसेको पहिरो हटाएपछि राजमार्ग सूचारु भएको हो ।

राजमार्ग सूचारु भएपछि ४ दिन देखि रोकीएका यातायातका साधनहरु गन्तब्य तिर लागेकोे जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी टेक बहादु रावतले बताउनु भयो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker