मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
ताजाखबरसमाचारसमाजस्थानीय

नदी किनारमा पैडी खेल्ने गएका दुई बालक मध्य एक बेपत्ता

कालीकोट – कालीकोटको तिलागुफा नगरपालिका वडा नं १ भिग्मको नदी किनारमा पैडी खेल्ने क्रममा बगेका दुई बालकमध्ये एक जनाको उद्धार भएको छ । अर्का एक जना बेपत्ता भएका छन् । नदीमा बगेका जाजरकोट घर भइ अहिले तिलागुफामा बस्दै आएका चन्द्रविक्रम शाहीका छोरा १२ वर्षीय लेकविक्रमको उद्धार गरिएको प्रहरीले जनाएको छ । नदीमा बगेका तिलागुफा १ का चन्द्र बुढाका छोरा १२ वर्षीय छोरा तपेन्द्र भने बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button