मिति:- १६ आश्विन २०८२, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

रामाघाटमा दुर्घटनामा एकको मृत्यु

कालीकोट– सुर्खेतबाट कालीकोट आउदै गरेको ३०२ प ८५६६ नम्बरको मोटर साइकल बुधबार साँझ दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दैलेखको चाँमुण्डाबिन्दासैनी नगरपालिका ७ रामाघाट नजिकै मोटर साइकल दुर्घटनामा परी खाँडाचक्र नगरपालिका ११ बर्ष १८ का एडमन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी गणेश बहादुर बरालले बताउनु भयो ।

कर्णाली प्रदेश ०२–००१ ख ०२७५ नम्बरको मिनिट्रकलाइ ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी बताएको छ । दुर्घटनामा घाईते भएका शाहीलाइ उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगाएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

दाङ तुल्सीपुर उपमहानगर पालिका १८ बस्ने बर्ष ४८ का ट्रक चाकल बालाराम खड्का र खाँडाचक्र नगरपालिका ११ बस्ने बर्ष २३ का मोटरसाइकल चाकल विपिन भारतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker