मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरशिक्षासमाचारसमाज

कालीकोटःअध्ययन कक्षमा पुस्तक पढ्नेको संख्या बढ्दै

कालीकोट– जिल्ला प्रहरी कार्यालय कालीकोटले स्थानपना गरेको अध्ययन कक्षमा पुस्तक पढ्नको संख्या बढ्दै गएको छ । रातदिन जनताको सुरक्षामा खट्ने प्रहरी फुर्सदको समयमा अध्ययनमा व्यस्त हुने गरेको छन् । साहित्यमा रुचिराख्ने प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले प्रहरी र थुनुवामा सकारात्मक सोचको विकास गर्न, पढ्ने बानी बसाल्न आफ्नै कार्यकक्षमा अध्ययन कक्ष सुरु गरेका हुन् ।

डिएसपी रिमाललेका अनुसार थुनुवा, प्रहरी कर्मचारी र अध्ययनमा रुचि राख्ने पाठकले यसबाट लाभ लिन सक्ने छन् । बाल बिज्याइँ गरेर आएका बालबालिका, थुनामा परेका महिलाका लागि स्थापना गरिएको महिला तथा बालबालिका सेवा केन्द्रलाई व्यवस्थित बनाउने क्रममा ३८ हजार मुल्यबढीको किताब खरिद गरिएको डिएसपी रिमालले बताए । थुनुवाले जतिखेर पनि अध्ययन गर्न पाउने गरी समय तालिका बनाइएको छ ।

अध्ययन कक्षका लागी सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले पनी केही थान पुस्तक सहयोग गर्नु भएको छ । प्रहरी कर्मचारीका लागि बिहान ८ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ६ बजेसम्म अध्ययन समय तोकिएको छ ।

प्रहरीले सुरुवात गरेको कामको प्रशंसा गर्दै यहाँका स्थानीय तहले थप पुस्तक र पुस्तकालयका लागि आवश्यक फर्निचर लगायतका सामग्री सहयोग गर्ने वाचा गरेका छन् । ‘लेट्स रिड टुगेदर’ अर्थात ‘सँगसँगै पढौं’ भन्ने नाराका साथ सुरु गरिएको पुस्तकालय अवधारणा प्रहरीका लागि नयाँ भएकाले प्रहरी अध्ययनमा उत्सुक रहेको प्रहरी निरिक्षक तथा सूचना अधिकारी सुवराज बमले बताए ।

अहिले अध्यायन कक्षमा कालीकोटकै लेखक बुद्धिसागरको कर्नाली ब्लुज, फिरफिरे, नारायण वाग्लेको पल्पसा क्याफे, झमक घिमिरेको जीवन काँडा कि फूल, हरिवंश आचार्यको चिना हराएको मान्छे, सुविन भट्टराईको साया र समर लभ, पारिजातको शिरीषको फूल, अमर न्यौपानेको गुलाबी फूल, करोडौं कस्तुरी र सेतो धरती, सरस्वती प्रतीक्षाको नथिया, चन्द्रप्रकाश बानियाको महारानीलगायतका साहित्यिक पुस्तकहरु छन् ।

स्थानीय युवामा पढ्ने बानी बसाल्न जिल्ला प्रहरी कार्यालयले पुस्तकालय स्थापना गरेर पढ्न चाहनेलाई भपाँई गरेर किताब घर लैजान दिने गरेको छ ।

फोटोः डिएसपी जयश्वर रिमालको फेसबुक पेजबाट ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

298 Comments

  1. It’s really very complicated in this busy life to
    listen news on Television, therefore I simply use internet for
    that reason, and take the newest information.

  2. I’m not that much of a online reader to be honest but your blogs really nice, keep it up!
    I’ll go ahead and bookmark your website to come back later on. Many thanks

  3. I do not know whether it’s just me or if everyone else encountering issues with your
    blog. It appears as if some of the written text in your posts are running off the screen. Can somebody else please provide feedback and
    let me know if this is happening to them as well?

    This might be a issue with my internet browser because
    I’ve had this happen previously. Thanks

  4. I think this is one of the most vital information for
    me. And i’m glad reading your article. But
    want to remark on few general things, The website style is wonderful, the articles is really excellent :
    D. Good job, cheers

  5. I’ve been browsing online more than three hours nowadays, yet
    I by no means found any interesting article like yours.
    It’s beautiful value enough for me. In my view, if all website owners and bloggers made good content material as you probably did,
    the web will be a lot more useful than ever before.

  6. I’ve been exploring for a little bit for any high-quality articles or weblog posts in this sort of space .

    Exploring in Yahoo I at last stumbled upon this web site.
    Reading this information So i am happy to exhibit that I have a
    very good uncanny feeling I discovered exactly
    what I needed. I so much unquestionably will make certain to don?t forget this
    site and give it a glance on a relentless basis.

  7. When I initially left a comment I appear to have clicked
    on the -Notify me when new comments are added- checkbox
    and now whenever a comment is added I get 4 emails with the same comment.
    There has to be an easy method you are able to remove me from
    that service? Kudos!

  8. We stumbled over here from a different web address and thought I
    should check things out. I like what I see so now i’m following you.
    Look forward to going over your web page yet again.

  9. Hi outstanding blog! Does running a blog like this require
    a large amount of work? I have virtually no knowledge of
    coding however I was hoping to start my own blog soon. Anyways, should you have any recommendations
    or techniques for new blog owners please share. I understand this is
    off topic nevertheless I simply had to ask. Kudos!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button