कर्णाली प्रदेशखेलकुदताजाखबरमुख्य खबरस्थानीय
अध्यक्ष कप तथा पाद्मगाड मेला सम्पन्न

कालीकोटः – स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ महाबैमा अध्यक्ष कप तथा पाद्मगाड मेला सम्पन्न भएको छ । आइतबार गते देखि सुरु भएको खेल बुधबार सम्पन्न भएको हो । खेलकुदमा १९ वटा टिम सहभागी भएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिह भिजनले बताउनु भयो ।
उहाँका अनुसार नरहरीनाथ गाउँपालिकाका खेलाडी प्रथम भएका छन् भने शुभकालिका गाउँपालिकाका खेलाडी दोस्रो भएका छन् । महाबै गाउँपालिकाको आर्थिक सहयोगमा समाज कल्याण युवा मञ्च पाद्मगाडले खेलकुदको आयोजना गरेको हो । पहिलो पटक नमुना योग्य खेदकुद भएको स्थानीयले बताएका छन् ।
cheap amoxil pill – https://combamoxi.com/ amoxil order online
buy diflucan 200mg sale – https://gpdifluca.com/# buy generic diflucan over the counter
buy escitalopram for sale – click lexapro 10mg tablet
oral cenforce – https://cenforcers.com/ buy cheap cenforce
order cialis online cheap generic – cialis for daily use reviews what does cialis treat