मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
अर्थ/वाणिज्यसमाचारसमाज

सहकारी ब्यवस्थान तालिम सुरु

कालिकोट–कर्णाली एकिकृत कृषि सहकारी संस्था लिमिटेडका पदाधिकारीहरु लागि तीन दिने तालिम मान्ममा सुरु भएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालयको कृषि क्षेत्र विकास कार्यक्रम अन्तरर्गत नेपाल कृषि सहकारी केन्द्रिय लिमिटेडले तालिमको आयोजना गरेको हो । साना किसान कृषि सहकारी संस्था संगको समन्वयमा कार्यक्रम संचालन गरिएको आयोजक संस्थाका प्रतिनिधि तथा प्रशिक्षक गंग बहादुर शाहीले बताउनु भयो । २० जना सहभागि रहेको उक्त तालिमको अध्यक्षता कर्णाली एकिकृत कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष दिप बहादुर शाहीले गर्नु भएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker