मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाजसुचना प्रबिधी

ठिन्केमा शाखा सहित बैंकिङ्क सेवा सुरु

कालिकोट– तिलागुफा नगरपालिका वडा नं.११ को ठिन्केमा शाखा रहित बैंकिङ्ग सेवा सुरु भएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकले नगरपालिका संगको समन्वयमा ठिन्केमा बैंकिङ्क सेवा दिन सुरु गरेको नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताउनु भयो ।

बैंकिङ्ग सेवा सुरु भएपछि तिलागुफा नगरपालिका वडा नं. ९,१०, र ११ का स्थानीयले प्रत्यक्ष सुबिधा लिने भएका छन् । नगरपालिकाले स्थानीयको सहजताका लागि स्वास्थ्य सेवा, बिद्युत, बैंकिङ्क सेवा, प्रबिधिमैत्री बिद्यालय लगायतका कार्य अघि बढाएको नगर प्रमुख शंकर प्रसाद उपाध्यायले बताउनु भयो ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button