मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

ट्रकको ठक्कर माझीको मृत्यु भएपछि कर्णाली राजमार्ग अवरुद्ध

कालीकोट– दैलेखको आठबीस नगरपालिका–३ जाक्सीका ४५ वर्षीय तिलबहादुर माझीलाई कालीकोटबाट सुर्खेत तर्फ जाँदै गरेको भे १ ख ३५१८ नम्वरको ट्रकले शुक्रबार राति जाक्सी नजिकै ठक्कर दिदा माझिको घटना स्थलमै मृत्यु भएको छ ।
ट्रक ठक्करबाट माझीको मुल्यु भएपछि ट्रक चाकल घटना स्थल देखि २ किलो मिटर टाढा ट्रक छोडी भागेका थिए । मृतकका माझीका आफन्तले चालकलाई पक्राउ गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति माग राख्दै आफन्तजनले सडक अवरुद्ध गराएका छन् । फरार चाकलको खोजी भइरहेको दैलेख प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा शुक्रबार रातीबाट आएका दुबै तर्फका सवारी तथा मालबहाक सवारीका साधनहरु रोकीएका छन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button