मिति:- २० जेष्ठ २०८२, सोमबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कृषि जैविक बिबिधता प्रर्दशनि तथा खाद्य मेला सम्पन्न

कालीकाेट- रास्कोट नगरपालिकाले साउन १ गते देखि प्रत्येक महिनाको १ गते अनिवार्य कृषि हाटबजार मेलाकाे आयाेजना गर्ने भएकाे छ । नगरपालिकाले अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवसको अवसरमा आज कृषि जैविक बिबिधता प्रर्दशनि तथा खाद्य मेला कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाले यसै बाट नमुना घर बगैचा कार्यक्रम संचालन गर्ने तयारी भइरहेकाे नगर प्रमुख धर्मराज शाहीले बताउनु भयाे । नरपालिकाले नरपालिका भित्र कृषि तथा पशुपालन पन्छी पालन गरिरहेका कृषकहरुकाे सकृय सहभागीतामा कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker