मिति:- १८ जेष्ठ २०८२, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

अटो दुर्घटनामा हुँदा चालकको मृत्यु

जुम्ला- तिला गाउँपालिका ४ भोटचौरमा क १ ह ३१ नम्बरको अटो दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ ।  दुर्घटनामा परेर ४४ वर्षीय रणबहादुर कुँवरको मृत्यु भएको हो ।

तातोपानी गाउँपालिका १ राँका गाउँबाट तातोपानी ७ सर्मीगाउँ तिर धानको बेर्ना लिएर जानेक्रममा शुक्रबार अटो दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चालकको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मृत्यु भएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker