ताजाखबर
गौरापर्व र यसकाे महत्व
१० भाद्र २०८१, सोमबार ११:०८
गौरापर्व र यसकाे महत्व
काठमाडौं- नेपाल एउटा बहुजाती देश भएकाले यहाँ प्रत्येक जातजाति र धर्मावलम्बीका आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाड पर्व छन्। त्यस्तै…
मानवीय सहायताका लागि १० बुदे कर्णाली घोषणा पत्र जारी
५ भाद्र २०८१, बुधबार १०:२३
मानवीय सहायताका लागि १० बुदे कर्णाली घोषणा पत्र जारी
कालीकोट–पर्वतीय क्षेत्रमा विपद् उत्थानशीलताका लागि मानवीय सहायतादेखि उत्थानशील संरचना र प्रणाली निर्माणमा पुर्नविचार गर्न १० बुदे कर्णाली घोषणा पत्र जारी…
पत्रकार पाण्डे प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित
४ भाद्र २०८१, मंगलवार १८:०३
पत्रकार पाण्डे प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित
कालीकोट– कालीकोटका वरिष्ठ पत्रकार तुलाराम पाण्डे प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । कर्णाली प्रदेश सरकारले ९ औं स्थापना दिवसको…
अवरुद्ध भएकाे कर्णाली राजमार्ग खुल्यो
२९ श्रावण २०८१, मंगलवार १९:१२
अवरुद्ध भएकाे कर्णाली राजमार्ग खुल्यो
कालीकोट — पहिरोले अवरुद्ध कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडक खण्ड संचालनमा आएको छ । अविरल वर्षाले सोमबार बिहानदेखि अवरुद्ध सडक मंगलबार…
उद्यमका लागि युवा सक्षम बनाउन सरकारले पहल गराेस्
२८ श्रावण २०८१, सोमबार ११:१३
उद्यमका लागि युवा सक्षम बनाउन सरकारले पहल गराेस्
काठमाडाै- युवा देशको मेरुदण्ड हुन् । भविष्यका कर्णधार र वर्तमान समयको विकास साझेदार हुन्। विकास एवं परिवर्तनको संवाहको शक्ति र…
कर्णाली प्रदेशमा ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ सुरु गरिने
२८ श्रावण २०८१, सोमबार ०९:५७
कर्णाली प्रदेशमा ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ सुरु गरिने
कालीकोट- कर्णाली प्रदेश सरकारले शैक्षिक गुणस्तर सुधारका लागि चालु आर्थिक वर्षबाट ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ संचालन गर्ने भएको छ ।…
पहिरोले अवरुद्ध, कर्णाली राजमार्ग सूचारु
२६ श्रावण २०८१, शनिबार १६:१८
पहिरोले अवरुद्ध, कर्णाली राजमार्ग सूचारु
कालीकोट- पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग सूचारु भएकाे छ । शुक्रबार राति सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत कालीकोटको राँचुली, मोल्फा र फुर्केमा…
कर्णाली राजमार्ग अवरुद्ध
२६ श्रावण २०८१, शनिबार ११:३०
कर्णाली राजमार्ग अवरुद्ध
कालीकोट- पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गए राति सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत कालीकोटको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले…
आज नाग पञ्चमी
२५ श्रावण २०८१, शुक्रबार ०६:२४
आज नाग पञ्चमी
कालीकाेट- आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष…
कर्णाली प्रदेश सरकारमा कांग्रेसका ४ मन्त्रीले सपथ लिए
२० श्रावण २०८१, आईतवार १६:००
कर्णाली प्रदेश सरकारमा कांग्रेसका ४ मन्त्रीले सपथ लिए
कालीकोट– कर्णाली प्रदेशमा कांग्रेसका चार मन्त्रीले सपथ लिएका छन् । कांग्रेसबाट सहभागी मन्त्रीलाई आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा…