मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

नरहरिनाथमा खेलकुद प्रतियोगिता सुरु

कालीकाेट – “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ गाउँपालिकास्तरिय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आईतवार देखि सुरु भएको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा नरहरिनाथ गाउँपालिकाका ७ वटा बिद्यालयले भागलिने बताईएकाे छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर आईतवार नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले खेलकुद प्रतियोगिताकाे उद्घाटन गर्नु  भएको हाे । प्रतियोगिता  निर्माणाधिन प्रशासकीय भवनको खेलमैदानमा समुउद्घाटन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भाेलाराम रिजाल पंगेलीले बताउनु भयाे ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker