मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाज

पलाँतामा ट्क्टर दुर्घटना, एकको मृत्यु एक घाइते

कालीकोट–पलाँता गाउँपालिका २ को राडुनेटामा कर्णाली प्रदेश ०२००१ त ०१६५ नम्बरको ट्क्टर दुर्घटना हुदाँ पलाँता गाउँपालिका १ का ६२ बर्षिया शिवचन्द्र न्यौपानेको घटना स्थलमै मृत्यु भएको डिएसपी अर्जुन केसीले बताउनु भयो । ट्क्टर सहचालक पलाँता १ का नन्दऋषी न्यौपाने घाइते भएका छन् । ट्क्टर चालक असिम न्यौपाने फराहर रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । घाइते न्यौपानेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

  1. Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button