मिति:- २ जेष्ठ २०८२, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

पुजा अवधिभर मदिरा निषेधित

कालीकोट- जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गर्दै पुजा अवधिभर मदिरा निषेधित गरेको छ । जनैपुर्णिमाको अवसरमा बडिमालिका, चुलीमालिका, देउरामालिका, पुगमालिका, महावै गात लगायतका स्थानहरुमा लाग्ने धार्मि

क जात्रामा मदिरा खान, ओसार पसार गर्न निषेधित गरिएको हो । भाद्र ८ गते देखि १५ गते सम्म मेला लाग्ने स्थान वरपर कोहि कसैले मदिरा खाएमा, बोकेर ल्याएमा वा बिक्री वितरण गरेका कानुन अनुसार कार्वाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी सरोज अधिकारीले बताउनु भयो । त्यस्तो कार्य गर्ने ब्यक्ती वा समुह जो कसैलाई पक्राउ गरी कानुनी दायरामा ल्याइने उहाँले बताउनु भयो ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker