मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकोटका पाँच स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइयो

कालीकोट- संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालीकोटका पाँच वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । यहाँको शुकालीकालीका गाउँपालिका दुर्गा न्यौपाने, महावै गाउँपालिका शोभा पाण्डे, नरहरीनाथ गाउँपालिका युवराज पौडेल,सान्नीत्रिणेणी गाउँपालिका सर्वजितकुमार झा र पलाँता गाउँपालिकामा सुरेशकुमार श्रेष्ठलाई कार्य संचालनका लागि पठाएको छ । मन्त्रालयले पठाएका कर्मचारीहरु राजनीतिक कलहका कारण लामो समय सम्म बस्न नसक्ने स्थानीय नागरिकको गुनासो छ । यहाँका अधिकांस स्थानीय तह निमित्तको भरमा संचालान हुँदै आएका छन् ।


 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button