मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

 

सुर्खेत- कर्णाली प्रदेश सरकारले आज कर्णाली प्रदेश भर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना, शहिद दिवस तथा नागपञ्चमीकोे अवसरमा कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिदा दिएको हो । सूचना अनुसार आज कर्णाली प्रदेश स्थीत सबै सरकारी तथा सार्वजनिक संस्थानहरुमा बिदा दिने जनाइएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button