मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकोटका सबै घरधुरीमा सम्पर्क नम्बर सहितको स्टिकर

कालीकोट– जिल्ला प्रहरी कार्यालय कालीकोटले आइतबार यहाँका सबै घरधुरीमा सम्पर्क नम्बर सहितको स्टिकर टाँस गरेको छ । सुरक्षित कर्णाली अभियान अन्तरगर्त प्रहरीले जिल्लाका सबै घरधुरीमा शान्ती सुरक्षा र अमनचयन कायम राख्न सम्पर्क नम्बर उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले बताउनु भयो ।

गाउँघरमा कुनै झैझगडा परेमा, बाढी पहिरो आएमा,कुनै ब्यक्तीले शंकास्पत गतिविधि गरेमा वा अन्य कुनै प्रहरी संग सम्बन्धीत गुनासोहरु भएका स्थानीयले तत्काल प्रहरीलाई खबर गर्न सक्ने छन् । नागरिक मैत्री सेवा प्रवाहका लागि प्रहरीले कर्णाली प्रदेश भर यो अभियान थालेको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker