खाँडाचक्र नगरपालिकाले अझै बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन

कालीकोट– सदरमुकाम मान्ममा रहेको खाँडाचक्र नगरपालिकाले अझै बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेको छैन । जनप्रतिनिधिको आत्तरिक कलहका कारण बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न कठिनाई भएको हो । अघिल्लो आर्थिक बर्षका धेरै बजेट वडाले लिएको आरोप खेपीरहेका वडा अध्यक्ष र कार्यपालीका सदस्यहरु बिच तालमेल हुन नसकेको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए । जिल्लाका अन्य आठ वटा स्थानीय तहले नगर तथा गाउँसभा बाट पास गरिएको बजेट नीति तथा कार्यक्रम वयव साइटमा सार्वजनिक गरिसकेका छन् । असार १० गते बेलुकी करिव २ घण्टा बसेको नगरसभामा उपस्थिती गराउने काम बाहेक अन्य छलफल नभएको वडा अध्यक्ष बिरिजित बिष्टले बताउनु भयो । नगर कार्यपालिका बैठकका लागि गाउँबाट जिल्ला सदरमुकाम पुगेका कार्यपालिका सदस्य बैठक बस्ने टुङगो नलागेपछि केहि घर फर्किए पनि केहि बजारमै छन् ।
स्थायी भन्दा करार धेरै
नगरपालिकामा जनप्रतिनिधिले मतदाता रिजाउन स्थायी कर्मचारी माग नगरेरै करारमा कर्मचारी नियुक्ती गरेका छन् । नगरपालिकामा ५४ जना स्थायी कर्मचारी छन् भने ६२ जना करार कर्मचारी छन् । नगरपालिकामा यती धेरै कर्मचारी भएपनि को कहाँ के काम गर्छन् भन्ने कुरा थाहा नभएको जनप्रतिनिधिको गुनासो छ । सबै भन्दा बढी करार कर्मचारी नगर प्रमुख कमल बहादुर शाहीको स्थानीय ठेगाना भएको वडा नं. ६ बाट १२ जना छन् । ज्यालादारीमा समेत २० भन्दा बढी कर्मचारी राखेर नगरपालिकालाई ब्यायभार थपेको स्थानीयको आरोप छ ।
घरभाडामा समेत मानोमानी
नगरपालिकाले सदरमुकाममै कार्यालय प्रयोजनाका लागि भनेर लगेका कोठाको भाडा अस्वभाविक देखिएको छ । सदरमुकाम मान्ममा रहेका कोठाको भाडा २ हजार ५ सय देखि ५ हजार सम्म नगरपालिकाबाट भुक्तानी हुने गरेछ । नगरपालिकाले उपलब्ध गराएको सुचना अनुसार मासिक घरभाडामा मात्र २ लाख ८५ हजार ५ सय भाडा जाने गरेको छ । सूचनामा उल्लेख नगरिएका तर नगरपालिकाका केहि कर्मचारीले खानेबस्ने समेत लगेका कोठा भाडा नगरपालिकाबाट भुक्तानी हुने गरेको छ ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.
Its not my first time to go to see this website, i
am browsing this web site dailly and get good data from here all
the time.
meilleur casino en ligne
I was very pleased to find this website. I want to to thank you for ones time
for this particularly wonderful read!! I definitely loved every
part of it and I have you book marked to see new stuff on your blog.
casino en ligne francais
This design is wicked! You definitely know how to keep a reader amused.
Between your wit and your videos, I was almost moved to start my own blog (well,
almost…HaHa!) Great job. I really enjoyed what you had to say, and more than that, how you presented
it. Too cool!
casino en ligne
You’re so interesting! I don’t believe I’ve read a single
thing like this before. So nice to find someone with unique thoughts on this subject
matter. Really.. thanks for starting this up. This web site is
something that’s needed on the internet, someone with a little originality!
casino en ligne
Hello there! This post couldn’t be written much better!
Looking at this post reminds me of my previous roommate!
He constantly kept preaching about this. I
am going to send this article to him. Pretty
sure he’s going to have a very good read. Many thanks for sharing!
casino en ligne francais
Normally I do not learn article on blogs, however
I wish to say that this write-up very forced me to try and
do so! Your writing taste has been surprised
me. Thank you, quite great post.
meilleur casino en ligne
Hello, all the time i used to check weblog posts here early in the break of day, because i like to
learn more and more.
casino en ligne
Very descriptive post, I liked that a lot.
Will there be a part 2?
casino en ligne
Hi, its fastidious paragraph about media print, we
all be aware of media is a enormous source of facts.
casino en ligne francais
If some one wants expert view on the topic of blogging after that i advise him/her
to pay a visit this website, Keep up the nice job.
casino en ligne
اكتشف أفضل الكازينوهات على الإنترنت لعام 2025. قارن بين المكافآت واختيارات الألعاب ومصداقية أفضل المنصات لألعاب آمنة ومجزيةمكافأة كازينو