मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली नदीमा ट्रक्टर खस्या, एक जना बेपत्ता

कालीकोट– कर्णाली करिडोर अन्तरगत मुगुबाट सुर्खेत तर्फ जाँदै गरेको भे १ त ६८१ नम्बरको ट्रक्टर पचालझरना गाउँपालिकाको महखोला नजिकै दुर्घटना भएको छ । ट्रक्टर सडकबाट कर्णाली नदिमा खसे खसेपछि चालक खत्याड ६ मुगुका तिलकराज बुढथापा बेपत्ता भएका छन् । बेपत्ता थापाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्यर रिमालले बताउनु भयो । साँघुरो र अप्ठेरो बाटोका कारण दुर्घटना भएको हो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button