मिति:- १२ बैशाख २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

कालीकोटमा युवा भेला सम्मेलन,११ बुँदे घोषणा पत्र जारी

कालीकोट– आजको युवा, वातावरण संरक्षण,उद्यमशिलता र सम्बृद्धीको सुनिश्चितता भन्ने मुलनाराका साथ कालीकोटमा बृहत युवा भेला सम्पन्न भएको छ । भेलाले लालपुरा शाहीको अध्यक्षतामा १३ सदस्यीय दिगो विकासका लागि जिल्ला युवा संजाल गठन गर्दै ११ बुँदे कालीकोट घोषणा पत्र जारी गरेको छ ।

उपाध्यक्षमा मनबुजा परियार, सचिव बिनोद अधिकारी,सहसचिव दिपा टमटा, कोषाध्यक्ष बिद्या पाण्डे र सदस्यहरुमा रबिन्द्र रोकाया, कोपिला शाही, सपना शाही, देविसरा विक, सुमत विक,भावना पाण्डे,रोनीज शाही, स्वस्तीका महतारा रहेका छन् । चैत्र १३ र १४ गते भएको कालीकोटमा भएको भेलाले युथ भिजन २०२५ मा उल्लेख भएको ५ खम्बे रणनीति पुरा गर्न ११ बुँदे घोषणा पत्र जारी गरेको हो । भेलामा हुम्ला, मुगु र कालीकोटका युवाहरु सहभागी भएका थिए ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker