कर्णाली प्रदेशखेलकुदताजाखबरमुख्य खबर
महाबैमा राष्ट्रपती रनिङ्ग शिल्ड सकियो, १४ औं रनिङ्ग शिल्ड तिलागुफामा हुने

कालीकोट– महाबै ६ गेलामा आइतबार बाट सुरु भएको १३ औं राष्ट्रपती रनिङ्ग शिल्ड मंगलबार सम्पन्न भएको महाबै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहले बताउनु भयो । रनिङ्ग शिल्डको उपाधी खाँडाचक्र नगरपालिकाले हात पारेको छ । तीन दिन सम्म संचालन भएको जिल्ला स्तरिय राष्ट्रपती रनिङ्ग शिल्डमा तिलागुफा नगरपालिका दोस्रो र रास्कोट नगरपालिका तेस्रो भएको तिलागुफा नगरप्रमुख शंकर उपाध्यायले बताउनु भयो ।
१४ औं राष्ट्रपती रनिङ्ग शिल्ड तिलागुफा नगरपालिकामा आयोगजना गर्ने पालीका स्तरिय सहमती भएको छ । राष्ट्रपती रनिङ्ग शिल्डबाट छनोट भएका खेलाडीहरुका लागि प्रदेश स्तरिय खेलकुदमा सहभागीहुन जाँदा आउदा लाग्ने खर्च तिलागुफा नगरपालिकाले बेर्होने भएको छ । ११ औ राष्ट्रपती रनिङ्ग शिल्ड पलाँता गाउँपालिका र १२ औ राष्ट्रपती रनिङ्ग शिल्ड सान्नीत्रिवेणी गाउँपालिकाले संचालन गरेको थियो ।
More posts like this would create the online play more useful. https://ondactone.com/product/domperidone/
More posts like this would prosper the blogosphere more useful.
order celecoxib generic
This is the tolerant of advise I turn up helpful. http://zqykj.cn/bbs/home.php?mod=space&uid=302513
purchase forxiga sale – https://janozin.com/ cost dapagliflozin
buy orlistat generic – https://asacostat.com/# order orlistat 60mg sale
This is the big-hearted of writing I rightly appreciate. http://wightsupport.com/forum/member.php?action=profile&uid=22074