कालिकोट– नवौं राष्ट्रिय खेलकुद प्रत्योगिताका लागि कर्णाली प्रदेश स्तरिय महिला, पुरुष भलिबल खेल कालिकोटमा सुरु भएको छ । राष्ट्रिय खेलकुदमा भलिबल खेलका लागि उत्कृष्ट खेलीडी छनोट गर्ने उदेश्यले कालिकोटमा पहिलो पटक प्रदेश स्तरिय भलिबल प्रत्योगिता सुरु गरिएको हो । खेल मंगलबार देखि बिहीबार सम्म चल्ने कालिकोट खेलकुद विकास समितिका अध्यक्ष गणेश शाहीले बताउनु भयो । खेलकुदमा सहभागी हुन कर्णाली प्रदेशका १० वटै जिल्लाका सहभागी सोमबार बेलुकी कालिकोट पुगेका हुन् ।
मनिराज पाण्डे
पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।
Related Articles
जुविथाका आगलागी पीडितलाई विप्लवको राहत : आफ्नै उत्पादनको धान र लत्ताकपडा
१३ कार्तिक २०८१, मंगलवार ०८:५४
Check Also
Close
-
मोटरसाइकल दुर्घटना एककाे मृत्यु एक घाइते८ कार्तिक २०८१, बिहीबार १५:५२