
कालिकोट–बाल मैत्री समाजको आधार,जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुलनाराका साथ आज बिभिन्न कार्यक्रम गर्दै जिल्लाका सबै स्थानीय तहमा ५८ औं राष्ट्रिय बाल दिवस २०७९ मनाइएको छ । तिलागुफा नगरपालिकाको कार्यालय गाल्जेमा नगरपालिका भित्रका ११ वटा मा.बि हरुको प्रतिनिधित्व हुने गरि वतृत्वकला प्रतियोगिता कार्यक्रम संचालन गरिएको नगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताउनु भयो ।
तिलागुफा नगरपालिका भित्रका बालबालिकाहरुको हकहितको सुनिश्चितताको निम्ति नगरपालिकाले छुट्टै ऐन निर्माण गर्ने नगर प्रमुख शंकर उपाध्यायले बताउनु भयो ।
त्यस्तै जिल्लाको शुभकालिका, नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पचालझरना र पलाँतामा समेत बिभिन्न कार्यक्रम गरि बाल दिवस सम्पन्न गरिएका खबरहरु प्राप्त भएका छन् ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.