मिति:- ३१ भाद्र २०८२, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसुचना प्रबिधी

कर्णाली प्रदेशमा मृगौला प्रत्याराेपन

सुर्खेत-  पहिलो पटक कर्णाली प्रदेशमा मृगौला प्रत्याराेपन गरिएकाे छ। बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ बर्षिय युवकलाई ४३ वर्षीया आमाले आफ्नो मृर्गौला दिनु भएकाे हाे। सबै कानुनी तथा व्यवस्थापकीय प्रकृया पूरा गरेपछि पहिलो मृर्गौला प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिनुभयाे ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker