मिति:- ४ जेष्ठ २०८१, शुक्रबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

तिलागुफाकाे कालिका माविका राष्ट्रपति रनिङ सिल्ड सुरु

कालीकाेट- तिलागुफा नगरपालिकाको तेस्रो नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता साेमबार कालिका मा.बि राँचुलिमा उद्घाटन भएको छ । प्रतियाेगिताकाे उद्घाटन  नगर प्रमुख शंकर प्रसाद उपाध्यायले गर्नु भएको हाे । उपाध्यायले प्रत्येक वडा हरुले जग्गा उपलब्ध गराएको खण्डमा अबको ५ बर्ष अर्थात आफ्नो कार्यकालमा ११ वटै मा.बि हरुमा पालिका स्तरिय रंगशाला निर्माण गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

प्रतियोगिताकाे उद्घाटन सभामा नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले खेलकुद स्वास्थ्य र  राष्ट्रका लागि भएकाले नगरपालिकाले खेल क्षेत्रमा लगानी बढाउने बताउनु भयाे । खेलकुदमा तिलागुफाका सबै मावि बिद्यालय सहभागी हुने जनाइएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker