मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकोटः समन्वय समिति सदस्य तिला नदीमा बेपत्ता

कालीकोट— जिल्ला समन्वय समिति सदस्य काली बहादुर बिक शनिबार तिलानदीमा बेपत्ता भएका छन् । तिलागुफा १ भिग्म बजार नजिकै नदीमा दाउरा उर्तान लाग्दा बिक बेपत्ता भएका हुन् ।

प्रहरीले बेपत्ता भएको खबर पाउना साथ खोजी गरिरहेको र थप खोजी कार्यका लागि शसत्र प्रहरीको टोली समेत घटना स्थल गएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी जयश्वर रिमालले बताउनु भयो । विक नेपाली काँगे्रस बाट जिल्ला समन्वय समिति सदस्यमा चुनीयका थिए ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

25 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker