कर्णाली प्रदेशताजाखबरराजनीतिस्थानीय
शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कालीकाेट-नेकपा माओवादी केन्द्र कालीकाेटकाे खाँडाचक्र नगरकमिटि र भातृय संगठनकाे आयोजनामा बिजया दशमी तथा शुभदिपावलीकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम मान्ममा सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न पाटीका प्रमुख तथा प्रतिनिधिले तड्कीलाे र भड्किलो दशै नबनाउन आग्रह गरेको छन् । कार्यक्रम कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा संघिय सासंद माननीय महेन्द्र बहादुर शाही, नेकपा माओवादी केन्द्र नेता टेक बहादुर बस्नेत, नेकपा एमाले जिल्ला अध्यक्ष जसी प्रसाद पाण्डे, जिल्ला समन्वय समिति प्रमुख धनजित शाही, प्रमुख जिल्ला अधिकारी जाेरासिह माझी, पत्रकार लगायतकाे उपस्थिति रहेको थियोे । नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लक्ष्मी चाैलागाईकाे अध्यक्षता भएको थियोे । कार्यक्रमकाे संचालन खाँडाचक्र नगरकमिटि अध्यक्ष मीन बहादुर कार्कीले गर्नु भएको थियोे ।
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/register?ref=P9L9FQKY
Your article helped me a lot, is there any more related content? Thanks!
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. binance
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Your article helped me a lot, is there any more related content? Thanks!
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.