![](https://newsredpanda.com/wp-content/uploads/2023/08/road-accident-savari-durghatana-1024x576-1-780x470.jpg)
कालीकोट– शुभकालीका ६ हाउडीको सितलबजार नजिकै बोलेको जिप दुर्घटना भएको छ । ०२००१ च ०७९७ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा जिपमा सवार ६ जना घाइते भएका छन् । घाइतेलाई उद्दारगरि जिल्ला अस्पताल कालीकोट ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताउनु भयो ।