मिति:- २२ बैशाख २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

कालीकोट– नरहरीनाथ गाउँपालिका ८ कालढुगा भन्ने ठाउँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरीनाथ ८ बर्ष ४३ का केशव थापा र बर्ष २७ का गंग थापा रहेको वडा नं. ९ का अध्यक्ष प्रदिप बोहराले बताउनु भयो । पुरानो गाडेको पोल उखेल्ने क्रममा पुरानो पोलले नयाँ बिद्युत लाइन छुदा घटना भएको हो । उक्त स्थानमा छ महिना अगाडी नेपाल बिद्युत प्राकिरण कालीकोट वितरण केन्द्रले ११ हजार भोल्टलाइन पुर्याएको थियो ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker