मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराजनीतिसमाचारसमाज

कालीकोटका २ सय ७१ जना शहिद घोषणा

कालीकोट– नेपाल सरकारले राष्ट्रहित, लोकतन्त्र, र अग्रगामी परिवर्तनका लागि भएका बिभिन्न आन्दोलन,सशस्त्र संर्घष र क्रान्तीका क्रममा सहादत प्राप्त गर्ने कालीकोटका २ सय ७१ जनालाई शहिद घोषणा गरेको छ ।

मन्त्रीपरिषद्को पौष २४ गते बसेको बैठकको निर्णय अनुसार गृह मन्त्रालयले बिहिबार प्रकाशन गरेको राजपत्रमा देशभरका २ हजार ६ सय ७४ जना शहिद घोषणा भएका हुन् ।

२०५२ सालमा तत्कालीन नेकपा माओबादीले सुरु गरेको जनयुद्धका क्रममा राज्य पक्ष र बिद्रोही पक्ष भनिएको नेकपा माओबादी बिच भएको युद्धमा परि कालीकोटमा धेरै नागरिकले ज्यान गुमाएका थिए ।

    फाइल यहाँ छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker