मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

महाबैः स्थानीय सरकारका बर्ष दिन

कार्यपालिका भवन निर्माण देखि सुधारीएको चुलो सम्म

कालीकोट– महावै गाउपालिकाले एक बर्षको अवधिमा कार्य सम्पादन गरिएका कार्यहरुको फेहरिस्त सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचनको समयमा समुदायमा गरिएका प्रतिबद्धताहरु क्रमश पुरा गरिदै जाने गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भयो । गाउँपालिकाले दैनिक कार्य संचालनका लागि गाउँ कार्यपालिकाको अस्थायी भवन निर्माण गरेको छ । त्यस्तै वडा कार्यालयका भवनको निर्माण कार्य सुरु गरिएको उल्लेख गरिएको छ ।
कार्य सम्पादन गरिएका कार्यहरु
१गाउँ पालिका अस्थायी भवन निर्माणर ३ वटा वडा कार्यालय निर्माण कार्य शुरु र १ वटा वडा कार्यालय संचालन
२सिम्खेत ओदा हुँदै पादमघाट सम्म सडकको ट्याक खोल्ने काम भएको छ
३पादमघाट पक्की पुलको ठेक्का प्रक्रिया अगाडी बढेको
४सेराबाडा पादमघाट सडक निर्माणकार्य शुरु
५घट्टेगाड गेला हुँदै कुनि सम्म गाडी गुडाउन सफल
६सेराबाडा बेलिबृज पुलको प्रक्रिया सुरु
७ महाबैका सबै नागरिकको स्वास्थ बिमा
८गाउँ गाउँमा करिब २ दर्जन भन्दा बढी पिसिसी बाटो निर्माण
९महाबै सामुदायिक अस्पताल लाई आधारभुत अस्पतालको रुपमा संचालन
१०खरको छाना मुक्तगर्ने अभियानको निरन्तरता
११जनता आवास कार्यक्रम मार्फत दलित समुदायका आवास निर्माण हुँदै
१२जनयुद्ध र जन आन्दोलनका घाइतेको उपचार शुरु
स्थानीय पाठ्यक्रमको लागु
१जनप्रतिनिधि र कर्मचारी र शिक्षकका छोराछोरी सरकारी बिद्यालयमा पढाउने अभियानको थालनी
२गाउँमा स्वास्थ शिविर र २ वटा बर्थिङ सेन्टर निर्माण हुँदै
३किसानलाइ ओखड र स्याउको बिरुवा बितरण
४भकारी परियोजना र गाउँ पालिकाको सयुक्त लगानीमा ४ वटा सिचाइ कुला निर्माण
५इको हिमाल नेपाल र गाउँपालिकाको साझेदारीमा नर्सरी ,किसान पाठशाला निर्माण
६युवाहरूलाई रोजगारी सिर्जनाका लागि व्यावसायिक तालिम संचालन
७समयमै सामाजिक सुरक्षा भत्ता बितरण
८ऐन, नियमहरु र कार्यबिधीहरु निर्माण
९अध्यक्ष कप तथा पादमघाट मेला सम्पन्न
शिक्षा शाखा तर्फ
१गाउँ शिक्षा योजना निर्माण
२स्थानीय पाठ्यक्रम निर्माण
३कक्षा ८ को बार्षिक परीक्षा ब्यबस्थित संचालन र प्रथम बिद्यार्थी पुरस्कृत
४दिवाखाजा ब्यबस्थापन
५इसिडी सहजकर्तालाई क्षमता विकास तालिम
६शिक्षक र शिक्षिकालाइ क्षमता विकास तालिम
७पालिका र जिल्ला स्तरीय रास्ट्रपति रनिङ सिल्ड सम्पन्न
८नमुना युवा गाउँसभा संचालन
९प्र अ तथा गाउँशिक्षा समितिको बैठक नियमितता
१०आवासिय बिद्यालय संचालन
१२बिद्यालय समायोजन
१२बिधालयका भौतिक पुर्वाधार निर्माण
१३अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
१४बिद्यालयहरुलाई सेनिटरी प्याड बितरण
स्वास्थ शाखा तर्फ
१ निःशुल्क स्वास्थ बिमा कार्यक्रम अन्र्तरगत २८५ घरधुरी बिमित
२ गर्भवती र सुत्केरीको लागि निःशुल्क क्याल्सियम चक्कि वितरण
३ गर्भवती, जेष्ठ नागरिक र ५ बर्षमुनिको बालबालिकाको ,लागि निःशुल्क घुम्ती शिविर
४ पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण
५ गर्भवतीका लागि प्रत्येक वडाहरूमा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम
६ पुर्ण खोप सु निश्चित तथा दिगोपना कायम
७ समयमै गर्भवती ,उत्पेरणा तथा प्रोहोत्साहन भत्ता वितरण
८ आस्कमिक रूपमा ६ जना गर्भवती तथा सुत्केरीहरूको प्रेषण गरिएको छ
९ नियमित रूपमा बिद्यालय स्वास्थ्य शिक्षा तथा किशोरीलाई आईरन चक्कि वितरण
१० नियमित सेवाहरूको निरन्तरता साथै शशर्त कार्यक्रमहरू कार्यक्रम संचालन निर्देशिका बमोजिम संचालन भैरहेका छन
११ मोतिबिन्दु छनौटगरी सल्यक्रियाको लागि रिफर गरिएको छ
महाबै १
१प्रहरी चौकी पादमघाट
२सार्वजनिक शौचालय पादमघाट
३बन्चुगाड झोपु
४स्वास्थ चौकी स्तर उन्नति
५जगन्नाथ आबि भवन निर्माण
६थामखेत सिचाइ कुलो निर्माण
७साकिया थामखेत सिचाइ कुलो निर्माण
८साकिरा पलौनी सिचाइ कुलो निर्माण
९पादमघाट खानेपानी निर्माण
१०साकिरा रैचौर सिचाइ कुलो निर्माण
११थामखेत पिसिसी बाटो निर्माण
१२स्वास्थ चौकी देखि डाडाघर पिसिसी बाटो निर्माण
१३धारादेखी महाबै मन्दिर सम्म पिसिसि बाटो निर्माण
१४साकिरा दियार घोबा निर्माण
महाबै २
१पादमघाट ओदा पिसिसी बाटो निर्माण
२हेलिप्याड निर्माण
३पादमघाट पालिका सम्म पिसिसी बाटो निर्माण
४घट्टेलिखेत सिचाइ कुलो निर्माण
५रक्सड बाट पादमघाट सम्म सडक निर्माण
६झ्यागाड सिचाइ कुलो मर्मत
७चाखार कोइरली मन्दिर निर्माण
८झ्यागड खानेपानी मर्मत
९सहिद स्मृति भवन निर्माण
१०वडा कार्यालयभवन निर्माण
१०पदेलिकौडा खानेपानी योजना
महाबै ३
१नकुगाउ पिसिसी बाटो निर्माण
२घट्टेखोला गाउँ हुदै डाडाखला पिसिसी बाटो निर्माण
३घट्ट्खोला गैरा सम्म पिसिसी बाटो निर्माण
४राता पिसिसि बाटो निर्माण
५लक्ष्मी सिचाइ कुलो मर्मत
६डाफे आबि फिल्ड तथा शौचालय निर्माण
७गोदिखोला पिको हाइड्रो निर्माण
८हिमालय माबी भवन निर्माण
९सेरा तटबन्धन
१०नकु खानेपानी निर्माण
११स्वास्थ चौकी मर्मत
महाबै ४
१महाबु सडक खण्ड मर्मत
२ओखडमेला ढल निकास
३ वडा कार्यालय भवन निर्माण
४रानाघर देखि नयाँ घर सम्म पिसिसी बाटो निर्माण
५राउतले देखि नयाँ घर सम्म पिसिसी बाटो निर्माण
६गैरा देखि सिम सम्म पिसिसी बाटो निर्माण
७ ४ नंं.पिसिसी बाटो निर्माण
८४ न खानेपानी
९पाइबाडा पिसिसी बाटो निर्माण
१०डिल्ली सिचाइ कुलो निर्माण
११त्रिवेणि माबी फिल्ड निर्माण
१२बधानघर पर्खाल निर्माण
१३महाबु धर्मशाला मर्मत तथा शौचालय निर्माण
महाबै ५
१घट्टेगाड देखि हलाने सम्म सडक स्तर उन्नति
२कालिका माबी पर्खाल निर्माण
३टाकुराखला पिसिसी बाटो निर्माण
४औलगेला पिसिसी बाटो निर्माण
५बर्थिङ सेन्टर निर्माणगेला
६स्वास्थ इकाई पर्खाल निर्माण
७बुकाहाल्ना बृहत एक घर एक धारा निर्माण
८सहिगेला खानेपानी मर्मत
९सैनचौर सिचाइ कुलो निर्माण
१०कठायत टोल खानेपानी निर्माण
११ पिपल चौतरा मर्मत
१२पिपलचौतरा देखि माथिल्लो दलित टोल सम्म पिसिसी बाटो निर्माण
१३कालिका माबी खानेपानी मर्मत
१४वसन्त शाहिको घर देखि सैनचौर सम्म पिसिसि बाटो निर्माण
१५वडा कार्यालयभवन निर्माण
१६ कालिका माबी प्राबी पर्खाल निर्माण
महाबै ६
१रकाल बाडा पर्खाल निर्माण
२बिर्तामोड बाटो मर्मत
३गणेशकोट पिसिसी बाटो निर्माण
४जुगेमुला खानेपानी योजना
५डुग्रा खानेपानी गणेशकोट
६दलित भवन निर्माण
७ चन्दादेबी माबी भवन निर्माण
८चन्दादेबी शौचालय मर्मत
९चन्दादेबि फिल्ड निर्माण
१०गणेशकोट देखि घोबा मर्मत
११सल्लेरी पान्तडी घोबा मर्मत
१२काडाकुलो सिचाइ
१३गुन्ढुङा बिसौना घोबा निर्माण
१४शेराघर पर्खाल निर्माण
महाबै ७
१ गाउँधारो मर्मत
२ कर्कलेखोला वडा कार्यालय पिसिसी बाटो निर्माण
३ वडा कार्यालय भवन निर्माण
४स्वास्थ भवन हुँदै गाउसम्म पिसिसी बाटो निर्माण
५माथिल्लो झ्यागाड कुलो निर्माण
६तल्लो झ्यागाड कुलो निर्माण
७बिर्तामोड हुँदै राम्नी सम्म पिसिसी बाटो निर्माण
८सियाला धारा मर्मत
९नव शान्ती बालबिकास केन्द्रको शौचालय निर्माण
१०सुधारिएको चुलो बितरण

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button