मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाज

हुम्ला: कर्णाली नदीमा एक जना बेपत्ता

कालीकोट– हुम्ला २ को गल्फागाड खोलाबाट माछा मार्दै हुल्ला कर्णालीको आरजिते भन्ने ठाउँमा पुगेका छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएका छन् । अदानचुली गाउँपालिका २ बर्ष ४० का बुढा माछा मार्नेक्रममा बेपत्ता भएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुबेदीले बताउनु भयो । हुम्लामा गोताखोर नभएकाले गोताखोरको खोजी भइरहेको उहाँले बताउनु भयो ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker