मिति:- २७ आश्विन २०८२, सोमबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराजनीतिसमाचारस्थानीय

कर्णालीका तीन जिल्ला प्रहरी कार्यालय निरीक्षण

कालीकाेट- कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठ कर्णाली प्रदेशका तीन वटा जिल्ला प्रहरी कार्यालयकाे निरीक्षण गर्नु भएकाे छ ।

महानिरीक्षक श्रेष्ठले मुगु र जुम्लाकाे प्रहरी कार्यालय निरीक्षण पछि आइतबार जिल्ला प्रहरी कार्यालय कालीकाेटकाे निरीक्षण गर्नु भएकाे कालीकाेटका प्रहरी प्रमुख डिएसपी हिम बहादुर खत्रीले बताउनु भयाे ।

निरीक्षणका क्रममा श्रेष्ठले जिल्लाकाे शान्ती सुरक्षा अवस्थाबारे जानकारी लिनु भएकाे छ । प्रहरी संगठनकाे निरीक्षण गर्दै सम्पूर्ण कर्मचारीलाई आवश्यक नीति निर्देशन  दिनु भएकाे बताइएकाे छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker