कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षास्थानीय
कालीकाेटमा पहिलो पटक हाजिरीजवाफ प्रतियोगीता

कालीकोट- जिल्ला प्रहरी कार्यालय कालीकोटले पहिलो पटक जिल्लामा हाजिरी जवाफ प्रतियोगीता संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक र प्रहरी जवानहरुलाई नौ समुहमा बिभाजन गरेर हाजिरी जवाफ प्रतियोगीता गरिएको हो । प्रहरी ऐन, नियम, नियमावली र प्रहरी सेवा संग सम्बन्धीत अन्य बिषयबस्तुमा प्रहरीलाइ दख्खल बनाउन प्रतियोगीता आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले बताउन भयो ।
हाजिरी जवाफमा प्रथम, द्धितीय र तृतीय हुने सहभागी टोलीहरुलाइ पुरस्कार समेत बितरण गरिएको छ । सुरक्षित कर्णाली अभियान अन्तरगत हाजिरी जवाफ प्रतियोगीता गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.