कालीकाेट- महाबै गाउँपालिकामा तेस्रो राष्टपती रनिङ सिल्ड प्रतियाेगिताकाे उद्घाटन गरिएको छ । महाबै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिहले बिहीबार प्रतियोगिताकाे उद्घाटन गर्नु भएको हाे । २०७९ का लागि त्रिवेणि माबी डिल्लिकोटकाे प्राङ्गणमा प्रतियोगिता सुरु भएको हाे । प्रतियोगितामा ७ वटा बिध्यालयले भाग लिने भएका छन् ।
भरत प्रसाद देवकाेटा
जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।
Related Articles
सङ्घीय संसद्काे संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत (पुर्णपाठ सहित)
१ जेष्ठ २०८१, मंगलवार १८:३०
One Comment
Leave a Reply
Check Also
Close
-
पचालझरना गाउँपालिकामा शैक्षिक रुपान्तरण अभियान सुरु३० बैशाख २०८१, आईतवार १३:०९
oqjwmz