मिति:- २२ भाद्र २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

बिपद्जन्य घटनाको जानकारी कहाँ दिने ? फाेन नम्बर सहित

कालीकाेट- बिपद्जन्य घटनाको जानकारी दिन जिल्ला प्रहरी कार्यालय कालीकोटले जिल्लामा रहेका सबै प्रहरी युनिटका फोन नम्बर सार्वजनिक गरेको छ । अविरल बर्षाका कारण हुन सक्ने सम्भावित घटनाहरुको जानकारी दिन सबैलाई सजिलो होस् भन्ने उदेश्यले फोन नम्बरहरु सार्वजनिक गरिएको छ ।

गाउँ समाजमा कुनै पनि प्रकारका घटनाहरु भएमा जिल्ला प्रहरी कार्यालयको टोलफ्री फोन न १०० मा फोन गरेर आफ्ना समस्याहरु सिधै राख्न सकिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताउनु भयो । शनिबार जिल्ला प्रहरी कार्यालय कालीकोटले जिल्लाका सबै प्रहरी युनिटहरुका सम्पर्क नम्बर जिल्ला प्रहरी कार्यालयको आधिकारीक फेसबुक पेज डिपिव कालीकोटमा सार्वजनिक गरेको छ ।

https://www.adbl.gov.np/

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button