मिति:- २२ भाद्र २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली राजमार्ग अवरुद्ध, चार ठाउँमा पहिराे

कालीकोट– बुधबार देखिको लगातार बर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको कालीकोट खण्ड अन्तगत शुभकालीका १ गगनेखोला, खाँडाचक्र २ हुल्म , शेरीघाट र खाँडाचक्र ४ छेकामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । शनिबार पनि पानी पर्ने क्रम नरोकीएकाले अवरुद्ध सडक खुलान कठिन भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी अर्जुन केसीले बताउनु भयो । पानी पर्ने क्रम कम भएपछि राजमार्ग खुलाउने तयारी भइरहेको छ । राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक तथा मालबहाक सवारी साधन अलपत्र परेका छन् ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button